प्रदिप नेपाल

एनएमबि बैंकद्वारा सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीलाई स्कूल ब्याग वितरण

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरेको छ । वितरणको क्रममा बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट श्रीमती शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए। बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले के के निर्णय गर्याे ?

आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बिभिन्न ३ वटा निर्णय गरेको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय कांग्रेसले गरेको छ। त्यस्तै वैशाख …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै …

पुरा पढ्नुहॊस »

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे । सम्झौताका मुख्य विशेषता कुनैपनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस …

पुरा पढ्नुहॊस »

कविताः नयाँ वर्ष २०७९ काे हार्दिक शुभकामना…!!!

महेशराज खरेल ~~~~~~~~~~~~~ नयाँ वर्ष २०७९, तिमी आउँदा यसपटक देश विकासकाे उत्कृष्ट सीप र दृष्टिकाेण लिएर आउ, घात र प्रतिघातले थिलथिलाे नेपाल निर्माणकाे दृढ अठाेट बाेकेर आउ।। भेटेका छाैं तिमीले देशमा, बाेक्सा ,बाेक्सीकाे आराेपमा कुटिएका, हेपिएका, थिचिएका र मिचिएका, दाईजाेकाे अभावमा दवाईएका,जलाईएका, जात र पातकाे आराेपमा , सामाजिक अपहेलना खेपिरहेका, विपन्नताकाे शिखर बाेकेर कष्टकर जीवन घिसारिरहेका, उपचारकाे अभावमा मृत्युलाई पर्खिरहेका, बलात्कारकाे शिकारमा परेका अवाेध बालिका, तड्पिईरहेका वा जीवन लिला नै …

पुरा पढ्नुहॊस »

१३ जनामा कोरोना संक्रमण पुष्टि, २५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २५५ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४८ हजार ०९४ रहेको छ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई ५,००० सम्मको छुट योजना

गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ। जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट …

पुरा पढ्नुहॊस »

शेयर बजार : ९५ दशमलव ४६ अंकले बढ्यो नेप्से

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४ दशमलव ९४ अंकले बढेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ४२० दशमलव ९१ विन्दुमा पुगेको हो । आइतबार २३८ वटा धितोपत्रको ६६ लाख ३९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५३ करोड १२ …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरि आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको हाे। सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ। यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो। विभिन्न सरोकारवालाले …

पुरा पढ्नुहॊस »

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

ललितपुरमा कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ। ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ। ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरीमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ । महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी र उपप्रमुख कांग्रेसले पाएको छ।

पुरा पढ्नुहॊस »