सिटी एक्सप्रेस सहकारीले १८ प्रतिशत लाभांश दिने

काठमाडाैं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभाले ९ जनाको नयाँ संचालक समिति र ३ जनाको लेखा समिति चयन गरेको छ

साधारणसभाले संस्थाका सदस्यलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय गरेको छ । संस्थाको थापागाउँको जग्गामा कार्यलय भवन बनाउन साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत भएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री