माछापुच्छ्रे बैंकबाट पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ।

सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्। संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे।

बैंकका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री