News desk

टेलिकमको दशैं अफर : ६ रुपैयाँमा ६० मिनेट कुरादेखि अनलिमिटेड एसएमएससम्म

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ । अनलिमिटेड प्याकः यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६०० मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ …

पुरा पढ्नुहॊस »

सीतापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । काठमाडौंको सीतापाइला चोकमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राति मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका प्रकाश तामाङ गम्भीर …

पुरा पढ्नुहॊस »

ओली सरकार सुस्त भयो, अब ‘गियर-चेञ्ज’ गर्नुपर्छ : टोपबहादुर रायमाझी

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य  एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन् । उनले भने,‘सरकारले अब गियर चेञ्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेञ्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’ अर्घाखाँचीको मालारानी-४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व-२०७५ …

पुरा पढ्नुहॊस »

कार्यालयमै घुस लिँदालिँदै सहन्यायाधिवक्ता थापा अख्तियारको नियन्त्रणमा

काठमाडौं । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको टोलीले सरकारी वकिल कार्यालय पोखरामा कार्यरत थापालाई पाँच लाख घुस रकमसहित बुधबार बिहान ८ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका उपसचिव रमेश ढकालले जानकारी दिए । सहन्यायाधिवक्ता थापाले सेवाग्राहीसँग ठगी मुद्दाको पुनरावेदन नगरिदिने शर्तमा घुस लिएको आरोप लगाइएको छ ।

पुरा पढ्नुहॊस »

एक अमेरिकी डलर किन्न ११९ रूपैयाँ

काठमाडाैं । अमेरिकी डलरको मूल्यले ११९ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११९ रुपैयाँ ३३ पैसा तथा खरिददर मूल्य ११८ रुपैयाँ ७३ पैसा छ । अघिल्लो दिनको तुलनामा यो ५३ पैसा महँगो हो ।  डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ । डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्न जान्छ । यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको …

पुरा पढ्नुहॊस »

नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने …

पुरा पढ्नुहॊस »

‘छक्का पञ्जा ३’ आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैं । धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जातिन रिलिजको दिन कहिले आइपुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । यस वर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट ‘अल नेपाल’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम …

पुरा पढ्नुहॊस »

यी हुन् चिसोमा लाग्ने रोग, बच्नुस् यसरी

काठमाडौं । केही दिनयता चिसो बढेको छ । चिसो बढेसँगै विभिन्न खालका विरामीको संख्या बढेको छ । दम, मुटु, रुघा खोकी लगायतका समस्या मानिसहरुमा देखिएका छन् । चिसो मौसममा यस्ता विभिन्न समस्याबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन् । कस्ता रोग लाग्छ ? दम जाडो मौसममा दमका बिरामीको चाप बढ्ने गर्छ । जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चने समस्या हुन्छ । यसरी नली खुम्चिएपछि श्वासनली साँघुरो बन्दै जान्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन …

पुरा पढ्नुहॊस »

रुटपरमिट खुला, यात्रुबाहक गाडीले जहाँसुकै जान पाउने

काठमाडाैं । दशैं यात्रालाई सजिलो बनाउन सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ । अब असोज ३१ गतेसम्म बसलगायत यात्रुबाहक गाडीले जुनसुकै रुटमा चल्न पाउने छन् । साथै यात्रु भरिने बित्तिकै जान पाउने छन् । पालो कुरेर बस्नु पर्ने छैन । दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए …

पुरा पढ्नुहॊस »

चीनमाथि नेपालको फराकिलो जित, ११ बलमै खेल जित्यो

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ । चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए । यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस …

पुरा पढ्नुहॊस »