काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले शनिबार निकालेको कर्मचारीको मागसम्बन्धी सूचनाअनुसार विभिन्न ११ पदमा कर्मचारी माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
तपाईंको प्रतिकृया




