News desk

क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । सातौं वार्षिक साधारण सभाले गत आवको खुद नाफा १८ करोड १६ लाखबाट २० प्रतिशत नगद तथा २० प्रतिशत सेयर लाभांश दिने भएको हो । नेपाल क्लियरिङ्ग हाउसमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत स्मार्ट च्वाइस टेक्नोलोजिजको शेयर स्वामित्व छ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड छ । शेयर वितरण पश्चात् कम्पनीको …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकको मिसकल बैंकिङ सेवा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले मिसकल बैंकिङ्ग सेवा सुरु गरेको छ । सेवालिन बैंकले उपलब्ध गराएका नम्बरमा मिसकल गर्नुपर्ने छ । बैंककाअनुसार खातामा रहेको मौज्दात रकमको जानकारी लिन ९८०१२३१२९४ मा, खाताको पछिल्लो ३ कारोबारको जानकारी लिन ९८०१२३१२९५ मा, मोबाइलमा १०० टपअप गर्न ९८०१२३१२९६ मा, क्रेडिट कार्डको पछिल्लो ३ कारोबारको जानकारी लिन ९८०१२३१२९७ मा, बैंकमा बुझाउने किस्ताको जानकारी लिन ९८०१२३१२९८ मा र कर्जाको जानकारी लिन ९८०१२३१२९९ मा मिसकल गर्नसकिने छ । उल्लेखित …

पुरा पढ्नुहॊस »

गुर्जा हिमाल चढ्न गएका ४ नेपालीसहित ८ को मृत्यु

काठमाडाैं । म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो । अर्का एकजना वेपत्ता छन् । हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ । घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ । पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडाैं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरुबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने, निर्दोषलाई दोषीका रूपमा प्रस्तुत गर्ने र सत्यतथ्य अनुसन्धान नगरी अपराध …

पुरा पढ्नुहॊस »

दुई दिनपछि प्रधानमन्त्री ओलीले श्रीपेच अबलोकन गर्ने

काठमाडाैं । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको अबलोकन गर्नेछन्। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्। प्रधानमन्त्री ओलीबाट पहिलो अबलोकन भएपछि श्रीपेच सर्वसाधारणको लागि प्रदर्शनीमा राख्न लागिएको हो। नारायणहिटी दरबारलाई संग्रहालय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो। संग्रहालयमा श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका सामग्री …

पुरा पढ्नुहॊस »

यस्तो छ शीर्ष नेतासहित सेलिब्रिटीको दशैं योजना

काठमाडाैं । हिन्दू धर्मालम्बीको महान चाड बडादशैंले नेपालीका घर आँगनमा छोइसकेको छ । विभिन्न राजनीतिक दलका नेतासहित विभिन्न पेशा र क्षेत्रका चर्चित व्यक्तिले के–के योजना बनाएका होलान्? आजको नयाँ पत्रिका दैनिकले यसलाई खोतन्ने प्रयास गरेको छ । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल दशैं काठमाडौंमै मनाउँदैछन्। उनले दशैंमा काठमाडौंका डाँडाकाँडा घुम्ने योजना बनाएका छन्। उनले दशैंमा भाइ भतिजा र कार्यकर्तालाई टिका लगाइदिने योजना पनि बनाएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल …

पुरा पढ्नुहॊस »

सँगै मदिरा खाएकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडाैं । १६ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य केही फरार भएको प्रहरीको आंशका छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ गरी घटनाबारे अनुसन्धान थालिएको बताए । उनले घटनामा अन्यको संलग्नताबारे पनि अनुसन्धान तीव्र पारिएको बताए । १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही देवदह नगरपालिका १० बस्ने वर्ष ३५ का …

पुरा पढ्नुहॊस »

दसैं मनाउन देश छिर्दा यसरी हुन्छ नेपालीमाथि भारतीयद्वारा लुटपाट

काठमाडाैं । कञ्चनपुरको गड्डाचौकी नाकामा दसैंमा घर फर्कनेहरू लामबद्ध छन् । भारतीय सुरक्षाकर्मीले भने उनीहरूलाई ठाउँठाउँमा सास्ती दिएको छ। पाँच ठाउँमा खानतलासी हुन्छ । प्रत्येक ठाउँमा पैसा तिर्नुपर्छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कञ्चनपुरबाट विष्णुप्रसाद देवकोटाले लेखेका छन् । दिल्लीको आनन्दविहारबाट घर फर्किएका खगेन्द्रप्रसाद भट्ट मंगलबार बिहान वनबासा बसपार्क पुगे। वनबासादेखि गड्डाचौकीसम्म पुग्दा उनको झोला पाँच ठाउँमा खोतलियो। ६ किलोमिटर दूरीमा उनले पटकपटक कम्तीमा २० देखि बढीमा दुई सय …

पुरा पढ्नुहॊस »

घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ

काठमाडौं । सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् । प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे । १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो । ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस …

पुरा पढ्नुहॊस »

अब मन्त्रीको ‘मनिटरिङ’ अनलाइनबाट

काठमाडाैं । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ । राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्नेछ । त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन् । सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको ‘एक्सन प्लान’अनुसारको प्रगति हरेक …

पुरा पढ्नुहॊस »