सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् ।

अभयाले लेखेकी छन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म संसारकै भाग्यमानी छु झैँ लाग्छ : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले …

प्रतिकृया दिनुहॊस