सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् ।

अभयाले लेखेकी छन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मिस ग्राण्ड नेपाल-२०२४’ को आवेदन खुला, आवेदन दिन यस्ता छन् मापदण्ड

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । …

प्रतिकृया दिनुहॊस