news

शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु

पोखरा । नवलपरासीको बर्दघाटबाट पोखरा घुम्न आएका एक शिक्षककाे लेकसाईडको होटलको झ्यालबाट खसेर मृत्यु भएको छ । बर्दघाट नगरपालिका –११ नवलपरासीका शिक्षक पोखरा–६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट बुधबार राति खसेको जानकारी प्राप्त भएकाे छ । बर्दघाटको माउण्ट एभरेष्ट अङ्ग्रजी बोर्डिङ स्कुलका शिक्षक २७ वर्षका रामप्रसाद आचार्य विद्यालयका अन्य ११ जनाको टोलीसहित  पोखरा गएका थिए । मंगलबार बेलुका तीन साथीसहित होटल बाहिर मादक पदार्थ सेवन गरेर आएका उनीहरुले होटलमा आएपछि पनि …

पुरा पढ्नुहॊस »

एउटा खरबुजाका कारण ८० करोड चट्

अमेरिकामा एउटा पसलेले एउटा खरबुजाका लागि ८० करोड रुपैयाँ मूल्य चुकाएका छन् । अमेरिकाको अलाबामास्थित शपिङ स्टोर वालमार्टका लागि एउटा खरबुजाको मूल्य ८० करोड परेको हो । सन २०१५ मा भएको उक्त घटनाका विषयमा अमेरिकी प्रान्त अलाबामाको एक अदालतले हालै फैसला सुनाएको छ । अदालतको फैसला अनुसार अब वालमार्टले खरबुजाका कारण घाइते भएका ग्राहक हेनरी वाकरलाई ७५ लाख डलर अर्थात् झण्डै ८५ करोड रुपैयाँ तिर्नुपर्नेछ । वास्तवमा भएको के थियो …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा बर्लादहका १२३ किसानलाई साढे ८ लाखको तरकारीको विउ प्रदान

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमौसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई ती विउ प्रदान गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यवसायीक तरकारी खेतीका लागि उक्त सहयोग बैंककोतर्फबाट सानो …

पुरा पढ्नुहॊस »

मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । उपचारको क्रममा मलेसियामा सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको मृत्यु भएको छ । प्रकाशका साथीका अनुसार ओछ्यानबाट उठ्न नसकेका प्रकाशको शरीरको एक भाग नचल्ने भएको थियो ।२० गते बिहान ओछ्यानबाट उठन नसकेपछि प्रकाशलाई अस्पताल लगिएको थियो ।

पुरा पढ्नुहॊस »

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

 काठमाडौं । इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी परेका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक संख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाको प्रहरीले घटनापछि प्रहरीले विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स र मौरीपालन केन्द्रीय सहकारी बिच मौरी बीमा गर्ने सम्झौता

काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडमा आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सो अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मीले …

पुरा पढ्नुहॊस »

नगरपालिकाले सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

चितवन। चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ ।नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए । सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको छ । नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकले भिसा चिप कार्ड प्रयोगकतालाई १० प्रतिशत क्यास ब्याक दिने

काठमाडौं । माछापुछ्रे बैंकले नयाँवर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा रु. १००० ग्राहकको खातामा फिर्ता गर्ने कम्पनीले जनाएको  छ । कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनाहुदाँ, तीनको मृत्यु

 काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएराति  बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  ।मृत्यु  हुनेमा मेलम्ची नगरपालिका– ९ का सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो भएको  प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको   बा१८च४६९९ नम्बरको बोलेरो सडकबाट करिब २५० मिटर तल खसेको छ। बोलेरोमा तीन जना सवार रहेकोमा तीनै जनाको ज्यान गएको प्रहरीले  जनाएको छ।

पुरा पढ्नुहॊस »

सांसदको पोसाक निर्धारण : महिलालाई कोट, पुरुषलाई टोपी

सुर्खेत । संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ। संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो। अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ। संसद्मा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ। यस्तै पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ। यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो। यसअनुसार समितिले …

पुरा पढ्नुहॊस »