सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनाहुदाँ, तीनको मृत्यु

 काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएराति  बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  ।मृत्यु  हुनेमा मेलम्ची नगरपालिका– ९ का सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो भएको  प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको   बा१८च४६९९ नम्बरको बोलेरो सडकबाट करिब २५० मिटर तल खसेको छ। बोलेरोमा तीन जना सवार रहेकोमा तीनै जनाको ज्यान गएको प्रहरीले  जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री