मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । उपचारको क्रममा मलेसियामा सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको मृत्यु भएको छ । प्रकाशका साथीका अनुसार ओछ्यानबाट उठ्न नसकेका प्रकाशको शरीरको एक भाग नचल्ने भएको थियो ।२० गते बिहान ओछ्यानबाट उठन नसकेपछि प्रकाशलाई अस्पताल लगिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री