news

२० वर्षपछि उत्तरकोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसअघि तय भएको भेटवार्ता के हुने भन्ने अन्योल कायम रहेका बेला किमका अतिनिकटस्थ नेता जनरल किम योङ चोलले विदेशमन्त्री माइकलाई न्यूयोर्कमा भेटेका हुन् । चोल अमेरिका भ्रमण गर्ने २० वर्ष यताकै हाइप्रोफाइल नेता हुन् । उनी चीनको राजधानी …

पुरा पढ्नुहॊस »

एसइइको नतिजा असार पहिलो साता

काठमाडौं । २०७४ साल चैत्रमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसइइ कक्षा १०) को नतिजा यहि असार पहिलो साता सम्ममा प्रकाशित हुने भएको छ । तेस्रो पटक अक्षराङ्कन पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।नतिजा प्रकाशन भैसकेपछि ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र गण्डकी विकास बैंकबीच रेमिट्यन्स सम्झौता

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड बीच “गरिमा रेमिट’’सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र गण्डकी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात हाल देशभर रहेका गण्डकी विकास बैंक लिमिटेडका ५९वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने …

पुरा पढ्नुहॊस »

आफैँले ढालेको रुखले किचेर ज्यान गयो

इलाम। आफैँले ढालेको रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने  क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दामाई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो ।देवानको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।

पुरा पढ्नुहॊस »

नेसनल ट्रेडिङ खाद्य संस्थानमा गाभिने

काठमाडौं । सरकारले सरकारी स्वामित्व कम्पनी नेशनल ट्रेडिङलाई नेपाल खाद्य संस्थानमा गाभ्ने भएको छ । साथै गाभिएको उक्त खाद्य संस्थानलाई सरकारले राष्ट्रिय खाद्य आपूर्ति कम्पनी बनाउने भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकुको आगमि आर्थिक वर्ष २०७५/७६ सालको बजेट प्रस्तुत गर्ने क्रममा नेसनल ट्रेडिङ कम्पनीलाई खाद्य संस्थानमा गाभ्ने बताएका हुन ।

पुरा पढ्नुहॊस »

भ्याट फिर्ता खारेजीले मोवाइल महंगिने

काठमाडौं । सरकारले विभिन्न वस्तुमा वर्षेनी दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत् सरकारले भ्याट फिर्तामा देखिएको विकृति अन्त्य गरेको हो ।अर्थ मन्त्रालयका अनुसार हाल विक्रीका आधारमा भ्याट फिर्ता दिने व्यवस्थालाई बजेटको यो व्यवस्थाले खारेज गरेको हो । मूल्य अभिवृद्धि करको अनुसूची १ को समूह ११ मा भएको व्यवस्था अन्तर्गत सरकारले विभिन्न वस्तुलाई विक्रीका आधारमा भ्याट फिर्ता दिन्छ । जसमा …

पुरा पढ्नुहॊस »

बजेट सवा १३ खर्वकाे

काठमाडौं । सरकारले सवा १३ खरब बढीको बजेट संसदमा प्रस्तुत गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा प्रस्तुत गरेको आउने आर्थिक वर्ष २०७५–०७६ को सारर्वजनिक गर्दै १३ खरब १५ अरब बढीको बजेट ल्याएको जानकारी दिए । उनले ८ खर्व राजस्वबाट उठाइने र २ खर्व २ अरब वैदेशिक ऋण लिने जानकारी दिएका छन् । उता सरकारले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ भने, मदिरा …

पुरा पढ्नुहॊस »

बुबाअामालाई छाेराछाेरीले पाल्नैपर्ने कानुनी व्यवस्था ल्याइदै

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा अाज आर्थिक वर्ष २०७४/२०७५ को बजेट प्रस्तुत गर्दै अबदेखि बृद्धबृद्धाहरुलाई छोराछोरीले पाल्नैपर्ने कानुनी व्यवस्था गरिने भनेका छन् । अहिले कतिपय छोराछोरीले नपालेपछि बृद्धबृद्धाको बिजोग हुने गरेको छ।

पुरा पढ्नुहॊस »

बजेट भाषणमा हताराे

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७४/७५ को बजेट संसदमा प्रस्तुत गरिरहेका छन । अर्थमन्त्री  खतिवडा बजेट प्रस्तुत गर्ने क्रममा एकदमै हताराेमा देखिन्छन । अहिले सामाजिक सञ्जालमा बजेट पढेको नबुझिएको भनेर टिप्पणी भर्इरहेकाे छ ।  

पुरा पढ्नुहॊस »

गायक सुरेन्द्र राईको एकान्तमा रुदै बस्छु बोलको गीत सार्वजनिक

 उदयमान गायक सुरेन्द्र राईको आफ्नै स्वर र शब्दमा एकान्तमा रुदै बस्छु… भन्ने गीतको बोल सार्वजनिक भएको छ । गायक राईको यो पहिलो गीत हो । बुवा मान बहादुर राई र आमा इन्द्रमाया राईका कोखबाट संखुवासभा सितालपार्टी खार्तुवा नगरपालिका ११ मा उनी जन्मीएका हुन् । राई सानै देखि गायन क्षेत्रमा रुची राख्थे । उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन् । मानिसले …

पुरा पढ्नुहॊस »