गरिमा विकास बैंक र गण्डकी विकास बैंकबीच रेमिट्यन्स सम्झौता

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड बीच “गरिमा रेमिट’’सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र गण्डकी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात हाल देशभर रहेका गण्डकी विकास बैंक लिमिटेडका ५९वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस