बुबाअामालाई छाेराछाेरीले पाल्नैपर्ने कानुनी व्यवस्था ल्याइदै

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा अाज आर्थिक वर्ष २०७४/२०७५ को बजेट प्रस्तुत गर्दै अबदेखि बृद्धबृद्धाहरुलाई छोराछोरीले पाल्नैपर्ने कानुनी व्यवस्था गरिने भनेका छन् ।

अहिले कतिपय छोराछोरीले नपालेपछि बृद्धबृद्धाको बिजोग हुने गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री