बजेट सवा १३ खर्वकाे

काठमाडौं । सरकारले सवा १३ खरब बढीको बजेट संसदमा प्रस्तुत गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा प्रस्तुत गरेको आउने आर्थिक वर्ष २०७५–०७६ को सारर्वजनिक गर्दै १३ खरब १५ अरब बढीको बजेट ल्याएको जानकारी दिए ।

उनले ८ खर्व राजस्वबाट उठाइने र २ खर्व २ अरब वैदेशिक ऋण लिने जानकारी दिएका छन् । उता सरकारले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ भने, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री