news

ज्योति विकास बैंकको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । ज्योति विकास बैंकको नाफा नाफा ४० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८१ लाख १९ हजार रुपैयाँले बढेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा नाफा ४० प्रतिशतले बढाउन सफल भएको छ । बैंकको नाफा ६ करोड ३३ लाख पुगेको छ । नाफा गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ रुपैयाँ रहेको छ । बैंकको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।   बैंकको हाल  चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकका ग्राहकलाई ओममा ७ र नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा ७ प्रतिशत छुट पाउने भएका छन् । साथै, बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा ५ प्रतिशतदेखि १० प्रतिशतको छुट पाउन सक्नेछन् । बुधबार बैंक तथा ओम हस्पिटल र नेपाल क्यान्सर हस्पिटलबीच कम्पनीका ग्राहकलाई उपचार सेवामा विशेष छुट दिने सम्बन्धि बेग्लाबेग्लै सम्झौता भएको थियो । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष …

पुरा पढ्नुहॊस »

साईपाल हिमाल अाराेहण टिमका भरीयाकाे लडेर मृत्यु

पार्वती एेडी, बझाङ । साईपाल हिमाल अाराेहण टिमकाे भारी बाेकेर फर्कीने क्रममा एकजना भरिया काे मृत्यु भएकाे छ । ताल्काेट गाउँपालीका वडा ३ मा घर भएकाका पुरन खत्रीकाे भारी बाेकेर फर्कीने क्रममा सुनपानी भन्ने ठाउँमा करिब तीन/चारसय मिटर तल खसेर ज्यान गएकाे छ । उनकाे घटनास्थलमा नै  ज्यान गएकाे हाे । म‌ंगलवार राती उनकाे मृत्यु भएकाे स्थानीय प्रशासनले जानकारी दिएकाे छ । पुरन खत्री २७ बर्ष

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले गर्‍यो मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सहयोग

काठमाडौं । कृषि विकास बैंकले गर्‍यो मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सहयोग गरेको छ । बैकले संस्थालाई कम्प्युटर सहयोग गरेको  हो । बैंकको फर्साटिकर उप¬शाखाद्धारा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मोतिपुरमा लामोसमय देखि व्यवस्थित ढंगले खानेपानी वितरण गर्दै आएको र समाजमा सफल सस्थाको रुपमा पहिचान गर्न समेत सफल उक्त संस्थालाई कम्प्युटर हस्तान्तरण गरे । स्थानीय सर्वसाधारणको व्यापक उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले …

पुरा पढ्नुहॊस »

जनता बैंकद्धारा भारतबाट रेमिट्यान्स सेवा सुरु

काठमाडाैं ।   जनता बैंक नेपालले भारतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत भारतमा रहेका ग्राहकहरुले रेमिट्यान्स सेवा प्राप्त गर्न सक्नेछन् । एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच भएको संझौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत आफ्नो खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोवारको लागिएक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने बैंकले जनाएको छ ।  रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई …

पुरा पढ्नुहॊस »

सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पतिको मुल्य १० दशमलव

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पतिको मुल्य गत महिनाको अवधिभन्दा शुन्य दशमलव १२ प्रति इकाई बढेर १० दशमलव ५२ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा  १० दशमलव ४० प्रति इकाई  थियो । सिटिजन्स म्युचुअल फण्डले २६ करोड ८६ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २० करोड ४७ लाख रुपैयाँ गरेको थियो । कम्पनीको बैक मौज्दात ४० करोड ४ लाख रुपैयाँ रहेको छ भने अन्य …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा लघु बैकिङ्ग ग्राहक सदस्यको कर्जा मिनाहा तथा नगद फिर्ता

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कोष अन्तर्गत आफ्ना लघु बैंकिङ्ग ग्राहक सदस्यको मृत्यु भएकोले एक कार्यक्रम मार्फत कर्जा मिनाहा तथा नगद फिर्ता गरि राहत प्रदान गरेको छ । क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक  बाबुराम ढकालको प्रमुख अतिथ्यता र स्थानिय समाजसेवीका माझ स्व. हेमन्ती गुरुङ्गका छोरा  सन्दीप गुरुङ्गलाई राहत रकम हस्तान्तरण गरिएको हो । पोखरा– १७, हनुमानटोल निवासी स्व. हेमन्ती गुरुङ्गले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय छोरेपाटनको साना तथा …

पुरा पढ्नुहॊस »

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप ,१ जनाको मृत्यु

काठमाडौं । सर्लाहीको रामनगर .४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडप हुदाँ  गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । गोली चल्दा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक  र  ग्रान्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता  भएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्ने  छन् ।  सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा ग्राहकका परिवारले उपचार खर्चमा ७.५ प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले (श्रीमान्–श्रीमती, छोरा–छोरा, बुबा–आमा) अस्पतालको सेवा शुल्कमा …

पुरा पढ्नुहॊस »