पार्वती एेडी, बझाङ । साईपाल हिमाल अाराेहण टिमकाे भारी बाेकेर फर्कीने क्रममा एकजना भरिया काे मृत्यु भएकाे छ । ताल्काेट गाउँपालीका वडा ३ मा घर भएकाका पुरन खत्रीकाे भारी बाेकेर फर्कीने क्रममा सुनपानी भन्ने ठाउँमा करिब तीन/चारसय मिटर तल खसेर ज्यान गएकाे छ । उनकाे घटनास्थलमा नै ज्यान गएकाे हाे । मंगलवार राती उनकाे मृत्यु भएकाे स्थानीय प्रशासनले जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया





