news

एनआईसी एशियाको ‘चमत्कारीक बचत खाता’, मौज्दातमा सुन तथा चाँदी उपहार

काठमाडौं । एनआईसी एशिया बैंकले शुभ दिपावलीको अवसरमा“चमत्कारीक बचत खाता” योजना संचालनमा ल्याएको छ । बैंकले सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक विशेषताहरु भएको उक्त बचत खाता संचालनमा ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ७ प्रतिशत वार्षिक ब्याज पाउने छन् । त्यस्तै, न्युनतम मौज्दात एक हजार रुपैयाँ, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी लगायत वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेको यस योजनाको विशेष विशेषता र  अनलाइनबाटै …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको नाफा ३४ करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लि.ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार  नियामकीय समायोजनपछिको नाफा (फ्रि प्रोफिट) ३४ करोड ३५ लाख कायम गर्दा बैंकको प्रतिशेयर आम्दानी २१.२६ रुपैंया पुगेको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ६३ अर्ब ३८ करोड निक्षेप संकलन गर्दा ५९ अर्ब ८८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहको यो आकार …

पुरा पढ्नुहॊस »

मायामा रेश्मा ‘उल्लु’ हुँदा… हेर्नुहाेस् भिडियो

काठमाडाैं । ‘मै ठूली भइछु रे’ बोलको गीतबाट चर्चा बटुलेकी गायिका रेश्मा सुनुवारले नयाँ गीत रिलिज गरेकी छन् । रेश्माले ‘उल्लु’ बोलको नयाँ गीत रिलिज गरेकी हुन् । गीतमा स्वरसँगै रचना र संगीत पनि रेश्माले नै तयार गरेकी हुन् । गीतका भिडियो निर्देशक बिभोर पोख्रेल हुन् । अनुराग ठकुरीको कोरियोग्राफी रहेको गीतमा अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ । गीतको भिडियो …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको नाफा ४८ प्रतिशतले वृद्धि

काठमाडाैं । मुक्तिनाथ विकास बैंक   लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा  करिब ४८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सो त्रैमासमा २० करोड ३ लाख रुपैंया खुद मुनाफा कमाएको छ, यो आम्दानी प्रतिशेयर ३०.९३ रुपैंया बराबरको हो । अघिल्लो आवको सोही समयमा बैंकको नाफा १३ करोड ५४ लाख रुपैंया थियो । सो अवधिमा कुल निक्षेप बढाएर ३३ अर्ब …

पुरा पढ्नुहॊस »

एनआईसी बैंकको मो–बैंकबाट पैसा पठाउनुस्, १०० रुपैयाँ बोनस पाउनुस्

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ………. भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ । भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो-बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले …

पुरा पढ्नुहॊस »

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा पिस पोष्टर प्रतियोगिताको आयोजना

वीरगंज । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा आज जीवन ज्योति उच्च मा.वि.मा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज पिस पोष्टर प्रतियोगिता आयोजना गरिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन गुड्डी जोशीले बताए । उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुले निरन्तरता पाउने कुरामा समेत जोड दिए । जीवन ज्योति उच्च मा.वि.का …

पुरा पढ्नुहॊस »

आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता

काठमाडौं । पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र काठमाडौं स्थित बसन्तपुरमा अवस्थित पल्पसा क्याफेबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष पाउनुहुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेकाे तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित EMV महालक्ष्मी VISAडेबिट कार्ड सञ्चालनमा

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित  VISA  डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो । यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe   प्रविधिका  VISA  डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच सम्झौता

काठमाडाैं ।नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक  बीच नयाँ जनशक्तिको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट  भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयाँ जनशक्ति भर्नाको लागि माग गर्ने विज्ञापनमा …

पुरा पढ्नुहॊस »

बिरामीको अनुहारमा खुसी देख्न पाउँदा आनन्द लाग्छ

                                                                   डा. प्रज्वल श्रेष्ठ, छाती रोग विशेषज्ञ स्वास्थ्य नै धन हो । शारीरिक तथा मानसिकरुपमा स्वस्थ मानिसको व्यक्तिगत तथा पेशागत जीवनशैली अन्यको तुलनामा सकारात्मक हुन्छ । सकारात्मक जीवनशैली नै मानिसको सम्पूर्ण विकासको मुलआधार हो ।तथापि, अव्यवस्थित जीवनशैली, खानपान, …

पुरा पढ्नुहॊस »