Tag Archives: mainnews

बुधबार विश्वासको मत लिँदै सुदूरका मुख्यमन्त्री शाह, यस्तो छ अंकगणित

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । २६ गते एमाले-काँग्रेस-नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नियूक्त भएका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने भएका हुन् । सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई मुकुलका १५ सुझाव, प्रदेश खारेज गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् । उनले प्रदेश खारेज गर्नुपर्ने, जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन् । थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न उनको सुझाव …

पुरा पढ्नुहॊस »

प्रशोधित पिउने पानीमा अखाद्य बस्तु : किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी किरा भेटिएपछि महानगरले जरिवाना गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

पछि हटे मेयर हर्क साम्पाङ, खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता

काठमाडौं । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्कराज राई (साम्पाङ) खानेपानी महशुल वृद्धिको निर्णय फिर्ता लिन सहमत भएका छन् । धरानका १० राजनीतिक दलको संयुक्त संघर्ष समितिसँग गए राति भएको छललफपछि मेयर साम्पाङले सहमति जनाएका हुन् । उनले राजनीतिक दलसँग तीन बुँदे सहमति गरेका छन् । खानेपानी महशुलको पुरानो दर यथावत राखेर पुर्नविचार गर्ने सहमति भएको छ । सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘खानेपानी महशुल वृद्धिबारे खानेपानी …

पुरा पढ्नुहॊस »

देशैभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

ज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ …

पुरा पढ्नुहॊस »

शेयर बजारमा नयाँ कीर्तिमान, पौने २६ अर्बको कारोबार

काठमाडौं । सेयर बजारले कारोबार रकमका आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । पहिलो कारोबार दिन २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जसलाई उछिन्दै पुनः नयाँ रेकर्ड कायम भएको हो ।

पुरा पढ्नुहॊस »

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट : हरेक वर्ष १२ अर्ब थप आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत …

पुरा पढ्नुहॊस »

शवकाे बाकससहित काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले शवको बाकससहित काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारीमा सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएपछि पीडितहरु शवको बाकससहित प्रदर्शनमा उत्रिएका हुन् । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका …

पुरा पढ्नुहॊस »