Tag Archives: mainnews

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने जनाएको हो । आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । समय अगाडि नै काम सकिएको अवस्थामा ५ …

पुरा पढ्नुहॊस »

कुन प्रदेशको बजेट कति ?

काठमाडाैं । देशभरका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार शनिबार प्रदेशका आर्थिक मामिला मन्त्रालयले बजेट सार्वजनिक गरेका हुन् । आन्तरिक राजस्वमा कमी आएको, संघीय सरकारले अनुदान रकम घटाएको लगायत कारण देखाउँदै ५ वटा प्रदेशले बजेट घटाएका छन् तर वाग्मती र सुदूरपश्चिमले बढाएर बजेट विनियोजन गरेका छन्  । कर्णालीको बजेट सबैभन्दा सानो आकारको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि रु …

पुरा पढ्नुहॊस »

महिला सेलमा कार्यरत जवान करिश्मा मृत फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । झुण्डिएको अवस्थामा शौचालयमा भेटिएको सुनारको शव पोस्टमार्टमका आफन्त आएपछि मात्रै हुने सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार आफन्त आइनपुगेकाले शौचालयको ढोका समेत खोलिएको छैन । आफन्त आइपुग्न लागेको जानकारी पाएको बताउँदै त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडी बढ्ने उनले बताए …

पुरा पढ्नुहॊस »

एक रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

काठमाडौं । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका …

पुरा पढ्नुहॊस »

अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएकोले चारवटै ढोका खोलिएको हो । सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११७ रनको लक्ष्य, कुशल र दीपेन्द्रको सानदार बलिङ

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ …

पुरा पढ्नुहॊस »

सोमबार सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद(उल–अजहा) परेकाले सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक सुचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार दिने निर्णय भएको जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

नाला खन्ने क्रममा पुरिएर तीन महिलाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौं । नाला खन्ने क्रममा पुरिएर तीन महिला मजदुरको ज्यान गएको घटनालाई लिएर अहिले नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् । उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन महिलाको ज्यान गएको भन्दै नगर प्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला …

पुरा पढ्नुहॊस »

रोचक बन्दै समूह ‘डी’को सुपर ८ दौड, दुवै खेल जित्नुपर्ने दबाबमा नेपाल

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी’को अन्तिम आठको दौड रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेपछि अन्तिम आठको दौड रोमाञ्चक बनेको हो । यो महत्वपूर्ण जितपछि बंगलादेशले सुपर ८ को सम्भावना राखेको छ । नेपाल पनि रहेको यो समूहबाट दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा पुगिसकेको छ भने श्रीलंका बाहिरिइसकेको छ । अब सुपर ८ मा पुग्ने दोस्रो टिमबीच प्रतिस्पर्धा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट …

पुरा पढ्नुहॊस »