काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । तीमध्ये २९८ जना काठमाडौं उपत्यकाका हुन् । काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना गरी उपत्यकामा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । संक्रमितमध्ये २१ हजार ४१० …
पुरा पढ्नुहॊस »कालीकोटको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुग्यो [अपडेट]
काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० …
पुरा पढ्नुहॊस »चितवनमा कोरोनाबाट थप एक पुरुषको मृत्यु
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७: २० मा मृत्यु भएको पौडेलले …
पुरा पढ्नुहॊस »आन्तरिक उडान र लामो दूरीका सवारीसाधन भदौ मसान्तसम्म रोक
काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दुरीको सवारी साधन भदौ मसान्त सम्मका लागि स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले आन्तरिक उडान तथा सवारी साधन सञ्चालनमा भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो । यसअघि भदौ १५ देखि आन्तरिक उडान तथा सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । राजधानीमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । भने, राजधानी बाहिरका स्थानमा पनि अवस्था …
पुरा पढ्नुहॊस »आजको मौसम : कुन प्रदेशमा कस्तो ?
काठमाडौं । अहिले प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेकोले वर्षा भएको हो । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने …
पुरा पढ्नुहॊस »थप १ हजार २२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८ हजार ५६१ पुग्यो
काठमाडौं । आज आइतबार थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २२१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२१जना पुगेको छ ।
पुरा पढ्नुहॊस »रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हनेमा बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुष रहेका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार १२ बजे मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि आइतबार बिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए । उनीमा मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको थियो ।
पुरा पढ्नुहॊस »धरानमा कोरोना संक्रमित दुई जनाको मृत्यु
काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान-१७ की ७४ वर्षीया महिला र धरान-१७ कै ६० वर्षीय पुरुष छन् । अस्पतालको अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको थियो । यसैगरी, ६० वर्षीय पुरुषमा पनि अध्याधिक खोकी, …
पुरा पढ्नुहॊस »पाटन अस्पतालमा कोरोनाले २९ वर्षीय युवकको मृत्यु
काठमाडौं । ललितपुरस्थत पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुष मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।
पुरा पढ्नुहॊस »चितवनमा एकैदिन १०२ संक्रमित थपिए, दुई जनाको मृत्यु
चितवन । एकैदिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको …
पुरा पढ्नुहॊस »