काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ६ लाख ६६५ जनाको ज्यान गइसकेको छ। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म सबैभन्दा बढी ३६ लाख ३८ हजार २ जना संक्रमित भेटिएका छन्। त्यहाँ ज्यान गुमाएका संक्रमितको संख्या १ लाख ३९ हजार १२८ पुगेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएका छन्। ब्राजिल, बेलायत, …
पुरा पढ्नुहॊस »उपत्यकासहित यी प्रदेशमा ठूलो वर्षाः उच्च सावधानी अपनाउन आग्रह
काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश प्रदेशमा वर्षा भइरहेको छ । दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आएकाले मनसुनी गतिविधि सक्रिय भई वर्षा भइरहेको हो । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको पुर्वानुमान :- साउन ३ गते (शनिबार) दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि …
पुरा पढ्नुहॊस »पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि
काठमाडौं । आज शुक्रबार थप १ १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप ११६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पुरा पढ्नुहॊस »बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ७३ बर्षीय पुरुषको मृत्यु भएको हो । सप्तरीका ती पुरुषको विहिबार राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । वीपीमा उपचाररत सप्तरीका एक पुरुषको मृत्यु भएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले पुष्टि गरे । उनका अनुसार शवको व्यवस्थापनबारे नेपाली सेनासँग समन्वय भइरहेको छ । उनको शव अहिले …
पुरा पढ्नुहॊस »कास्कीको माछापुच्छ्रेमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५:४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर …
पुरा पढ्नुहॊस »झन् बढ्दै कोरोनाः विश्वभर १ करोड ३९ लाखभन्दा धेरै संक्रमित
काठमाडौं । विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकैदिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ । …
पुरा पढ्नुहॊस »यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालभर मनसुनी वायुको रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ आगामी दिन …
पुरा पढ्नुहॊस »थप १६७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ३ सय ४४ जना
काठमाडौं । आज विहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप १६७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ३९ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये११ हजार २ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोक पहिरो अपडेट : दुई जनाको शव भेटियो,अझै तीन जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंबर ४ स्थित फुल्पिङकट्टी गाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । पहिरो बेपत्ता भएका ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको छ । अन्य तीन जना ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै एकै …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोक पहिरोः एक जनाको शव भेटियो, चार अझै बेपत्ता [अपडेट]
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंबर ४ स्थित फुल्पिङकट्टी गाउँमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ४ महिला बेपत्ता भएका छन । पहिरोले ३५ बर्षीया निमा साङ्मु शेर्पाको मृत्यु भएको छ । उमेर खुल्न नसकेको आमा सोम्बुटी शेर्पा, ४८ बर्षीया सेम्साङ शेर्पा, १६ बर्षीया याङ्जी शेर्पा र १२ बर्षीया छिरिङ ओङ्मु शेर्पा बेपत्ता भएको स्थानीयले बताएका छन् । पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै …
पुरा पढ्नुहॊस »