पाटन अस्पतालमा कोरोनाले २९ वर्षीय युवकको मृत्यु

काठमाडौं । ललितपुरस्थत पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित पुरुष मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री