थप १ हजार २२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८ हजार ५६१ पुग्यो

काठमाडौं । आज आइतबार थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २२१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२१जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री