Tag Archives: mainnews

गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  आइतबार   थप १२  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका २ जिल्लामा १२ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  कास्कीमा ६  जना र लमजुङमा ६  जना गरी जम्मा १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

पुरा पढ्नुहॊस »

स्वर्गद्वारी दुर्घटनाः मृतक सातै जनाको पहिचान खुल्यो [अपडेट]

झिमरुक । प्युठानको स्वर्गद्वारीमा भएको ट्याक्टर दुर्घटना हुँदा मुत्यु हुने सात जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सबै रोल्पाका हुन् । भिग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका-५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ४४ लाख नाघ्यो, ८६ लाख निको भए

काठमाडौं । विश्वभर एकैदिन २ लाख २४ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६३ हजार २ सय ५९ जना थपिएका छन् । त्यसपछि भारतमा ३७ हजार ४ सय ७ जना थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै ब्राजिलमा २६ हजार ४ सय, दक्षिण अफ्रिकामा १३ हजार २ सय र कोलम्बियामा ८ हजार …

पुरा पढ्नुहॊस »

देशभर भारी वर्षाको सम्भवना, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं । देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । आजदेखि अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि ४ दिनसम्म भारी वर्षा जारी रहने छ । यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन …

पुरा पढ्नुहॊस »

बनारसमा नेपालीको केस मुण्डन गरि टाउकोमा ‘श्रीराम’ लेख्ने पक्राउ

काठमाडौं । भारतको बनारसमा एकजना नेपालीमाथि भएको ज्यादतीमा संलग्‍नलाई प्रहरीले पक्राउ गरेको छ । उक्त ज्यादतीमा संलग्‍न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए । भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार उक्त भिडियो पाण्डेले बनाएका थिए । उनको मोबाइलबाट भिडियोसमेत …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो, ६ लाखभन्दा धेरैले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ६ लाख ६६५ जनाको ज्यान गइसकेको छ। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म सबैभन्दा बढी ३६ लाख ३८ हजार २ जना संक्रमित भेटिएका छन्। त्यहाँ ज्यान गुमाएका संक्रमितको संख्या १ लाख ३९ हजार १२८ पुगेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएका छन्। ब्राजिल, बेलायत, …

पुरा पढ्नुहॊस »

उपत्यकासहित यी प्रदेशमा ठूलो वर्षाः उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश प्रदेशमा वर्षा भइरहेको छ । दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आएकाले मनसुनी गतिविधि सक्रिय भई वर्षा भइरहेको हो । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको पुर्वानुमान :- साउन ३ गते (शनिबार) दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज   शुक्रबार  थप १ १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार  थप ११६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या १७ हजार  ४ सय ४५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ७३ बर्षीय पुरुषको मृत्यु भएको हो । सप्तरीका ती पुरुषको विहिबार राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । वीपीमा उपचाररत सप्तरीका एक पुरुषको मृत्यु भएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले पुष्टि गरे । उनका अनुसार शवको व्यवस्थापनबारे नेपाली सेनासँग समन्वय भइरहेको छ । उनको शव अहिले …

पुरा पढ्नुहॊस »

कास्कीको माछापुच्छ्रेमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५:४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds