Tag Archives: mainnews

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ५ जिल्लामा २५ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार म्याग्दी ९ ,  तनहुँमा ३ जना,नवलपुर पुर्वमा ११ जना ,गोरखामा १ जना ,कास्कीमा १ जना गरी जम्मा २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

पुरा पढ्नुहॊस »

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार नाघ्यो

काठमाडौं । आज थप ११६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार  थप  ११६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १० हजार ३ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

डब्ल्यूएचओको चेतावनी- ‘केही देशहरु खराब दिशामा छन्, महामारी थप भयावह हुनसक्छ’

काठमाडौं । सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोनाभाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए । सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए । ‘यो भाइरस आम …

पुरा पढ्नुहॊस »

देशभर वर्षा जारीः यी ठाउँमा छ बाढी-पहिरो र डुबानको जोखिम

काठमाडौं । नेपालमा अझै केहिदिन मनसुन सक्रिय रहने भएको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले केहि दिन बर्षा निरन्तर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार थप १४४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप १४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १० हजार २ सय ९४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता

दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक …

पुरा पढ्नुहॊस »

विश्वभर ७५ लाख ८१ हजारले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७५ लाख ८१ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७५ लाख ८१ हजार ५ सय २५ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

देशभर ठूलो वर्षाः मध्य र पूर्वी नेपालमा बढी खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुन सक्रिय हुँदा देशभरको मौसम बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार रातीदेखि धेरै भागमा भारी वर्षा हुने भइरहेको हो । महाशाखाका अनुसार विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न भागमा बाढी र पहिरोको खतरा बढी रहेको छ । शाखाले कोशी, कमला, वाग्मती, नारायणीजस्ता ठूला नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै प्रदेश नम्बर १, २ र ५ का …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थप ८ २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ८ हजार ५ सय  ८९  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ५ लाख ६७ हजारले ज्यान गुमाए, १ करोड २८ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७४ लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७४ लाख ७८ हजार १ सय २९ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds