Tag Archives: feautured

बुधबार नेप्से परिसूचक ६० दशमलव ०२ अङ्कले घट्यो

काठमाण्डाै । बुधबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव ०२ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार   नेप्से ६० दशमलव ०२   अङ्कले घटेर २  हजार ८७६ दशमलव ५९   बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२५   कम्पनीका १  करोड ६१  लाख ४८  हजार ६५२   कित्ता शेयर ६   अर्ब ६४   करोड ६६ लाख २३  हजार ४२६     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घट्यो

काठमाण्डाै । मंगलबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से ४४ दशमलव १८   अङ्कले घटेर २  हजार ९३६ दशमलव ६१   बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२२   कम्पनीका १  करोड ५०  लाख ८२   हजार ८१  कित्ता शेयर ७   अर्ब ४९    करोड ५८ लाख १२ हजार १६१     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

युनिलिभर नेपालको ६५० प्रतिशत नगत लाभांश घोषणा

युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई  ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। युनिलिभर नेपालले  अघिल्लाे वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढ्यो

काठमाण्डाै । सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से १६१ दशमलव ९४   अङ्कले बढेर २  हजार ९८० दशमलव ७९    बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२४   कम्पनीका १  करोड ७८  लाख ६८   हजार १६६ कित्ता शेयर ९   अर्ब ८२    करोड ६२ लाख  २२ हजार ८०६     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

दाजुको हत्या अभियोगमा भाई पक्राउ

झापा । झापामा आफ्नै दाजुको हत्या गरि फरार रहेका  कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान कचनकवल गाउपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्था फेला परेका थिए  उनको  हत्याको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दाजुको …

पुरा पढ्नुहॊस »

फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत कर प्रयोजनको लागि  नगद लाभांश वितरण घोषणा  गरेको छ । भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश  प्रस्ताव गरेको हो । हाल   संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई एक्विजिसन  गर्ने प्रस्ताव अनुमोदन भएको छ । बैंकको बिहिबार साँझ बसेको संचालक समिति बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो। सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको छ। बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री गरेको …

पुरा पढ्नुहॊस »

अब बिना जानकारी बत्ती नकाटिने

काठमाडौं । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचना समेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रूखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो । पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या …

पुरा पढ्नुहॊस »

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ । साउन १४ गतेदेखि सार्वजनिक निष्कासनमा आएका मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि आइतवार साझ सम्म मागभन्दा ३५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो । …

पुरा पढ्नुहॊस »