Tag Archives: feautured

उपत्यकामा थप आज ३ हजार १०७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  बुधबार  उपत्यकामा थप ३ हजार  १०७  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा २ हजार ३९१  जना , ललितपुरमा ५४३    जना र भक्तपुरमा १७३  जना गरि कुल ३ हजार १०७  जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख   ४४ हजार  ८७२   पुगेको छ भने संक्रमित मध्ये  ९९  हजार ६०५   जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी ।सुनसरीको कोशी गाँउपालिका-१ स्थित एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कोशी गाँउपालिका-५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतिय नागरिक सन्तोषलाई आज विहान ६ बजे नियन्त्रणमा लिएको थियो …

पुरा पढ्नुहॊस »

दशैँमा पनि विदेशिने बढ्दै

काठमाडौं ।    स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो । यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा …

पुरा पढ्नुहॊस »

मेगा बैंकको डिजिटल दक्षिणा अफर

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ।   दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको …

पुरा पढ्नुहॊस »

अर्थमन्त्रालयको आर्थिक सल्लाहकारमा डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त

काठमाडौं । अर्थमन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक  डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन्। श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्। अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी अहिले लघुवित्त सुपरीवेक्षण विभागमा कार्यरत छन्।

पुरा पढ्नुहॊस »

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

मोरङ ।मोरङको बिराटनगर-१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर रानी-१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका छन् । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित  मंगलबार  विहान  पक्राउ गरेको हो । पक्राउ …

पुरा पढ्नुहॊस »

पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

उदयपुर । उदयपुरको चौदण्डिगढी-१० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार  अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय   उदयपुरले जनाएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडाैंकाे दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् ।बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

जागिरे नेपालीको औसत तलब २० हजार मात्रै

काठमाडौं । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो । हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको मासिक तलब २० हजार ५४३ रुपियाँ रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार देशभर १७ लाख नौ …

पुरा पढ्नुहॊस »

श्रमजिवि पत्रकारको समस्या संम्बोधन गर्न कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको माग

काठमाडौं ।कोरोना  कारण दैनिक श्रम गरि खाने वर्ग  बढी प्रभावित भएको भन्दैे  नेपाली काग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले यसको समाधानका तत्कालिन, अल्पकालीन र दिर्घकालीन नीति बनाउनु पर्ने   तर्फ जोड दिएको छ । काग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शीव प्रसाद हुमागाईले भने “कोभिड १९  माहामारीमा पनि वर्तमान सरकार निर्लज्ज ढंगले भ्रष्टाचारमा लिप्त रहेको र यो माहामारीलाई सरकारमा सामेल दलका नेता तथा कार्यकर्ताहरु आर्थिक उपार्जन गर्ने अवसरको रुपमा लिएर …

पुरा पढ्नुहॊस »