Tag Archives: feautured

मेगा बैंककी डेपुटी सिइओ रविना देशराज संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित

काठमाडौं ।मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित भएकी छन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा  विभुषित गर्ने  निर्णय गरेको हो । श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले  एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड  पाइसकेकी  छन्। करिब ३ दशकदेखि नेपालको …

पुरा पढ्नुहॊस »

विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर  निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको …

पुरा पढ्नुहॊस »

मेगा बैंकले त्रिपुरासुन्दरीका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौं । मेगा बैकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। मेगा क्यापिटल मार्केट्स, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उवासंघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ। धादिङस्थित एक समारोहका बीच सम्झौतापत्रमा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकको लघु तथा कृषि कर्जा विभागका प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उवासंघका …

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घट्यो

मंगलबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से १८ दशमलव ५४  अङ्कले घटेर २  हजार ८२९ दशमलव २९   बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२२    कम्पनीका १  करोड ६  लाख ३९  हजार ८२६    कित्ता शेयर ५  अर्ब १९   करोड ५२  लाख ९५   हजार ४४३     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं ।   साताकाे दोस्रो  दिन सोमबार शेयर बजारमा सामान्य  अंककाे सुधार देखिएको छ ।नेप्से  परिसूचक ० दशमलव ४१  अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ८३ अंकमा पुगेको छ  भने उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ० दशमलव ५५  प्रतिशतले बढेकाे छ । स्टकका  अनुसार आज कुल २२६    कम्पनीका १  करोड ५६    लाख ८१    हजार १८४   कित्ता शेयर ९    अर्ब २९    …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक-२०७८ पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक २०७८ पारित गरेको छ । राष्ट्रिय सभाको बैठकमा  एमालेका सांसदले अवराेध  तर अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका  थिए । प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको …

पुरा पढ्नुहॊस »

बीमा संस्थानले चुक्ता पूँजी दुई अर्ब पुर्याउने

राष्ट्रिय बीमा संस्थानले  हालको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार लाई बढाएर   दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थानको ३१ औं  सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने बताएका हुन्। बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने योजना सहित पूँजी वृद्धि अनुमतिको लागि अर्थमन्त्रालय पठाएको अध्यक्ष कँडेलले जानकारी गराए। हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख …

पुरा पढ्नुहॊस »

साधना लघुवित्तको आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट २६.३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट  २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको  बसेको सञ्चालक समितिको बैठकले  वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार ४०० रहेको छ ।सञ्चालक समितिको प्रस्तावित …

पुरा पढ्नुहॊस »

नबिल ब्यालेन्स्ड फण्डको इकाईका लागि आजदेखि आवेदन खुल्ला

काठमाडौं। नबिल ब्यालेन्स्डफण्डको इकाईका लागि आज देखि आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

मेगा म्युचुअल फन्ड–१ का इकाइहरु बाँडफाँड

मेगा बैक नेपाल लिमिटेडले प्रवर्द्धन गरेको मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को इकाइहरु बाँडफाँड गरिएको छ। प्रतिइकाइ मूल्य रु.१० दरका १० करोड इकाइमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन गरिएको थियो। यस योजनामा १ लाख ६३ हजार ६४६ आवेदकबाट …

पुरा पढ्नुहॊस »