Tag Archives: feautured

गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन रु ५०० जित्ने मौका

काठमाडौं  ।गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरी डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ । फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रही डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो । यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटिमार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक रु ५०० जित्नेछन् । कात्तिक १५ देखि पौष १६ …

पुरा पढ्नुहॊस »

भीम विश्वकर्माको हत्याविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतीघरमा बिहीवार खबरदारी र्याली गरिएको हो। र्यालीमा जसपा अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय विश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो। र्यालीलाई सम्बोधन गर्दै जसपाकी नेता …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले  आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ  । संस्थाले हाल कायम  चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव  गरेको हो । कम्पनीको असोज २१ गते  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत …

पुरा पढ्नुहॊस »

गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए राजिनामा

काठमाडौं।गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । उनले  दिएको राजिनामा कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले यही कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको कम्पनीले   जनाएको छ ।

पुरा पढ्नुहॊस »

सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि  ३२ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कायम  चुक्तापुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर  र बोनस सेयर …

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकद्वारा १० प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले  आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सो सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने  २७ करोड ३६ लाख ०७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक ६८ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६८   दशमलव ४७   अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से ६८   दशमलव ४७  अङ्कले बढेर २ हजार ६ सय ८१  दशमलव ११  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२   दशमलव ७२  अङ्कले बढेर ५०४  दशमलव ७४ बिन्दु मा पुगेर रोकिएको छ ।   स्टकका  अनुसार  आज कुल २२७ कम्पनीका ८१  लाख ८९   हजार ८९० कित्ता शेयर ४  अर्ब ५० …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,असोज २२ गते बुक क्लोज

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ । बैंकको असोज ८ गते बसेको  सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको  १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश  गरि १६ प्रतिशत लाभांश  वितरण गर्ने निर्णय प्रस्ताव गरेको थियो । बैंकले साधारण सभाको मिति भने तय गरेको छैन् । साधारण सभाको मिति तय नभएपनि …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक ६ अङ्क माथिले घट्यो,

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६  दशमलव ६८  अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार   नेप्से ६ दशमलव ६८  अङ्कले घटेर २ हजार ५ सय ७०  दशमलव ८१  बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २८  अङ्कले घटेर ४८४ दशमलव ९९   बिन्दुमा आइपुगेको  छ । स्टकका अनुसार  आज कुल २२७ कम्पनीका  ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ८२ करोड ७७ …

पुरा पढ्नुहॊस »

डिशहोमकाे फाइबरनेट कलैया, लाहान, भैरहवा र टौदहमा

काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेकाे जानकारी दिए । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे । नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर …

पुरा पढ्नुहॊस »