मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो।

सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको छ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री गरेको थियो।

यसरी सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार इकाइ ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा गत भदौ १५ गतेको निर्णयानुसार सूचीकरण भएको हो

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस