प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई एक्विजिसन  गर्ने प्रस्ताव अनुमोदन भएको छ ।

बैंकको बिहिबार साँझ बसेको संचालक समिति बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री