बुधबार नेप्से परिसूचक ६० दशमलव ०२ अङ्कले घट्यो

काठमाण्डाै । बुधबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव ०२ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार   नेप्से ६० दशमलव ०२   अङ्कले घटेर २  हजार ८७६ दशमलव ५९   बिन्दुमा आइपुगेको छ ।

स्टकका  अनुसार आज कुल २२५   कम्पनीका १  करोड ६१  लाख ४८  हजार ६५२   कित्ता शेयर ६   अर्ब ६४   करोड ६६ लाख २३  हजार ४२६     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री