काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण घोषणा गरेको छ ।
भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।
प्रतिकृया दिनुहॊस