काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से ४४ दशमलव १८ अङ्कले घटेर २ हजार ९३६ दशमलव ६१ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस