Tag Archives: feautured

करेन्ट लागेर मोरङ बुढिगंगामा एक जनाको मृत्यु

मोरङ ।मोरङको  बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझीको  करेन्ट लागेर मृत्यु भएको छ । बुधबार  बेलुका ४  त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगि करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि गम्भिर घाईते भएका  माझीको  कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा  मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरी  थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पुरा पढ्नुहॊस »

ग्यास्ट्रिकका समस्या भएकालाई नर्भिकमा फ्री ओपीडी

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत आउने शनिबार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन गर्ने भएको  छ। शनिबारनर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने  हस्पिटलले जनाएको छ । निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ। निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१–५९७००३२ मा फोन गरेर …

पुरा पढ्नुहॊस »

असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन

काठमाडौं।एक्सेल डेभलपमेन्ट बैंकले  १०ः३ को अनुपातमा असोज २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरको २४ करोड ३३ लाख ३६ हजार ३३७ रुपैयाँ बराबरको २४ लाख ३३  हजार ३६३.६७ कित्ता हकप्रद निष्काशन गर्ने भएको हो । हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि बुक क्लोज गरेको छ ।  भदौ ३१ गतेसम्म कायम बैंकका सेयरधनीहरुले  हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद …

पुरा पढ्नुहॊस »

सुनसरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

सुनसरी । सुनसरीको  ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको ट्याक्टरको ठक्करबाट    मृत्यु भएको छ । बुधबार  बिहान  ईटहरी-बरगाछि  राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने ट्याक्टर र चालक सुनसरी -७ का ३० बर्षीय कार्तिक रिसिदेबलाई प्रहरीले  नियन्त्रण लिएको छ ।

पुरा पढ्नुहॊस »

युएई स्थित अल्फरदान एक्सचेन्जबाट जिएमइ रेमिटमा पैसा पठाउँदा ५ लाख जित्न सकिने

काठमाडौं । जिएमइ रेमिटले अल्फरदान एक्सचेन्जसँगकाे सहकार्यमा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत युएई स्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् । यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नेछन् । यो योजना …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक १०४ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०४ दशमलव ८८ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १०४ दशमलव ८८  अङ्कले बढेर २ हजार ८  सय १६  दशमलव ९५  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९   दशमलव ४७ अङ्कले बढेर   ५२८   दशमलव १०   मा पुगेर रोकिएको छ । स्टकका   अनुसार  आज कुल २१७    कम्पनीका १  करोड २१     लाख २२     हजार …

पुरा पढ्नुहॊस »

मैलुङ खोलाजलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज  मा सूचीकृत भएको छ ।  कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार हुनेछ । कम्पनीको शेयरलाई नेप्सेले अंग्रेजीमा  MKJC कारोबार संकेत प्रदान गरेको छ ।

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढ्यो

काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से १३ दशमलव ८३ अङ्कले बढेर २ हजार ७ सय १२   दशमलव ०७    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २   दशमलव ३६ अङ्कले बढेर   ५०८   दशमलव ६३  मा पुगेर रोकिएको छ । स्टकका   अनुसार  आज कुल २२३   कम्पनीका १  करोड ५३    लाख ६    हजार ६१  …

पुरा पढ्नुहॊस »

मदनकृष्ण र मिलनको ‘सुनको कचौरी’

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत बजारमा आएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको भिडियोमा राजेश पुमा राईले निर्देशन गरेका छन। भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

जान्नुहोस् :सुत्नुअघि नुहाउनका फाइदाहरु

राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। १. राम्रो निन्द्रा पर्छ : राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ। तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै …

पुरा पढ्नुहॊस »