युएई स्थित अल्फरदान एक्सचेन्जबाट जिएमइ रेमिटमा पैसा पठाउँदा ५ लाख जित्न सकिने

काठमाडौं । जिएमइ रेमिटले अल्फरदान एक्सचेन्जसँगकाे सहकार्यमा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका याेजना ल्याएकाे छ ।

यस याेजना अन्तर्गत युएई स्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नेछन् ।

यो योजना कात्तिक ४ गतेसम्म  रहने जिएमइ रेमिटले जनाएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस