सुनसरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

सुनसरी । सुनसरीको  ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको ट्याक्टरको ठक्करबाट    मृत्यु भएको छ । बुधबार  बिहान  ईटहरी-बरगाछि  राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी -७ का ३० बर्षीय कार्तिक रिसिदेबलाई प्रहरीले  नियन्त्रण लिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस