मैलुङ खोलाजलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज  मा सूचीकृत भएको छ ।  कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार हुनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले अंग्रेजीमा  MKJC कारोबार संकेत प्रदान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री