सेनामा फेरि माग्यो ३१९ कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयद्वारा जारी सूचनामा प्राविधिक हवाई र विविध सेवा तर्फका पदिक र विल्लादार पदका लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाअनुसार डाक्टर, नर्स, इन्जिनियरङदेखि लिएर हवाई सेवासम्मका लागि ३१९ जनाको दरखास्त आह्वान गरिएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस