वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत बजारमा आएको छ ।
गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको भिडियोमा राजेश पुमा राईले निर्देशन गरेका छन।
भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ ।
तपाईंको प्रतिकृया




