मंगलबार नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढ्यो

काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से १३ दशमलव ८३ अङ्कले बढेर २ हजार ७ सय १२   दशमलव ०७    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २   दशमलव ३६ अङ्कले बढेर   ५०८   दशमलव ६३  मा पुगेर रोकिएको छ ।

स्टकका   अनुसार  आज कुल २२३   कम्पनीका १  करोड ५३    लाख ६    हजार ६१   कित्ता शेयर ७    अर्ब ३६    करोड ४७     लाख ९८      हजार ६५१  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप