Tag Archives: feautured

बुद्धभूमि नेपालको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज  अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज ११ गतेबाट १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।बिक्री प्रबन्धक सिभिल क्यापिटलका …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक ५० अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५०  दशमलव ५८  अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से ५०  दशमलव ५८  अङ्कले बढेर २ हजार ६ सय ६५  दशमलव ९४  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८  दशमलव ५८  अङ्कले बढेर ५०३  दशमलव ४६ मा पुगेर रोकिएको छ । स्टकका  अनुसार  आज कुल २२९ कम्पनीका ९ लाख ९४  हजार ४७८   कित्ता शेयर ५   अर्ब २८ करोड ५५ लाख ५ हजार ९२  …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स कारोबारमा क्यासब्याक अफर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत क्यासब्याक, ६ देखी १० पटकको …

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक ७० अङ्कले घट्यो

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७० दशमलव ०५ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से ७० दशमलव ०५  अङ्कले घटेर  २ हजार ६  सय १५  दशमलव ३६     बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ११  दशमलव ४५   अङ्कले घटेर ४९४  दशमलव ८८ बिन्दुमा आइपुगेको  छ । स्टकका  अनुसार  आज कुल २१८   कम्पनीका १ करोड ३० लाख ३४   हजार ८२८    कित्ता शेयर ५  …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक ७३ अङ्कले घट्यो

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ०५ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ७३ दशमलव ०५  अङ्कले घटेर  २ हजार ६  सय ८५ दशमलव ४२    बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२  दशमलव ९४  अङ्कले घटेर ५०६ दशमलव ३३ बिन्दुमा आइपुगेको  छ । स्टकका  अनुसार  आज कुल २२७  कम्पनीका १ करोड ४ लाख ७८  हजार ६८   कित्ता शेयर ५  अर्ब …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंक अफरः दसैँमा पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट

काठमाडौं । विजया दशमीको अवसरमा वर्ल्डलिंकलेपुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज सार्वजनिक गरेको छ । कम्पनीको दसैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसका  लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । त्यस्तै  ६ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ रहेको छ । यो प्याकेज लिने ग्राहकलाई …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं।मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि बिक्री खुल्ला गरेको  आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले  साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ आज  बाँडफाँट गरेको हो । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट …

पुरा पढ्नुहॊस »

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कायम चुक्तापूँजीको  १६ दशमलव ९१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०  दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ  चुक्तापूँजीको आधारमा नेपाल राष्ट्र बैंकले  स्वीकृति प्रदान गरेपछि  कम्पनीको आगामी साधारण सभाले पारित गरेसँगै  …

पुरा पढ्नुहॊस »

आइतबार नेप्से परिसूचक ६१ अङ्कले घट्यो

काठमाडौं ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६१दशमलव २८ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से ६१ दशमलव २८ अङ्कले घटेर  २ हजार ७ सय ५८  दशमलव ४७   बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ८०  अङ्कले घटेर ५१९ दशमलव २७  बिन्दुमा आइपुगेको  छ । स्टकका  अनुसार  आज कुल २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६०  कित्ता शेयर ६ अर्ब ५   करोड …

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक २ दशमलव ७९ अङ्कले बढ्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७९ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से २ दशमलव ७९  अङ्कले बढेर २ हजार ८ सय १९ दशमलव ७५  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १  दशमलव ९७ अङ्कले बढेर   ५३० दशमलव ०७ मा पुगेर रोकिएको छ । स्टकका अनुसार आज कुल २२८ कम्पनीका १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »