Tag Archives: feautured

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले  आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ  । संस्थाले हाल कायम  चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव  गरेको हो । कम्पनीको असोज २१ गते  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत …

पुरा पढ्नुहॊस »

गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए राजिनामा

काठमाडौं।गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । उनले  दिएको राजिनामा कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले यही कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको कम्पनीले   जनाएको छ ।

पुरा पढ्नुहॊस »

सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि  ३२ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कायम  चुक्तापुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर  र बोनस सेयर …

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकद्वारा १० प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले  आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सो सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने  २७ करोड ३६ लाख ०७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक ६८ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६८   दशमलव ४७   अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से ६८   दशमलव ४७  अङ्कले बढेर २ हजार ६ सय ८१  दशमलव ११  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२   दशमलव ७२  अङ्कले बढेर ५०४  दशमलव ७४ बिन्दु मा पुगेर रोकिएको छ ।   स्टकका  अनुसार  आज कुल २२७ कम्पनीका ८१  लाख ८९   हजार ८९० कित्ता शेयर ४  अर्ब ५० …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,असोज २२ गते बुक क्लोज

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ । बैंकको असोज ८ गते बसेको  सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको  १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश  गरि १६ प्रतिशत लाभांश  वितरण गर्ने निर्णय प्रस्ताव गरेको थियो । बैंकले साधारण सभाको मिति भने तय गरेको छैन् । साधारण सभाको मिति तय नभएपनि …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक ६ अङ्क माथिले घट्यो,

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६  दशमलव ६८  अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार   नेप्से ६ दशमलव ६८  अङ्कले घटेर २ हजार ५ सय ७०  दशमलव ८१  बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २८  अङ्कले घटेर ४८४ दशमलव ९९   बिन्दुमा आइपुगेको  छ । स्टकका अनुसार  आज कुल २२७ कम्पनीका  ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ८२ करोड ७७ …

पुरा पढ्नुहॊस »

डिशहोमकाे फाइबरनेट कलैया, लाहान, भैरहवा र टौदहमा

काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेकाे जानकारी दिए । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे । नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर …

पुरा पढ्नुहॊस »

नेपाल फाइनान्स र कुमारी बैंक संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं । नेपाल फाइनान्स  र कुमारी बैंकले संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सुचना जारी गरेका छन् । नेपाल फाइनान्सले केहि संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ६९ हजार ३०० कित्ता शेयर विक्रीको लागि आव्हान गरेको हो । त्यस्तै  कुमारी बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रा.लीको नाममा रहेको १ लाख ९५ हजार कित्ता र वेद प्रकाश उप्रेतिको नाममा रहेको २ लाख ३८ हजार ६४० कित्ता संस्थापक शेयर विक्रीका लागि  ३५ दिने …

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक ३२ माथि अङ्कले घट्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३२  दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से ३२ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अङ्कले घटेर ४९७ दशमलव ०५  बिन्दुमा आइपुगेको  छ । स्टकका अनुसार  आज कुल २२५ कम्पनीका  ७३  लाख २१हजार १४ कित्ता शेयर ३ अर्ब ७० करोड २९ हजार ५०४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »