Tag Archives: featured

डिशहोमको अफर : बोहोराले जिते १ लाख पुरस्कार

काठमाडौँ । डिसहोमले सञ्चालन गरेको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह बोहोराले नगद रु एक लाख जितेका छन् । कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहोराले नगद रु एक लाख जितेका हुन् । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु …

पुरा पढ्नुहॊस »

उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित

काठमाडौं । बिजबेलका संस्थापकसमेत रहेका युवा जलविद्युत् उद्यमी सुशील पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आईएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन्। कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो। दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण पनि उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको थियो। उनले एसिया तथा मध्य एसियाका २८ …

पुरा पढ्नुहॊस »

बैंकिङ कारोबारबारे भिडियोमार्फत ग्राहकलाई जनचेतना दिँदै सिटिजन्स बैंक (भिडियोसहित)

काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनु पर्ने जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने कुरालाई मध्यनजर गर्दै उक्त भिडियो सार्वजनिक गरेको हो । डिजिटल मोनिले पैसाको कारोबार गर्ने सजिलो बनाएसँगै सुरक्षित पनि हुनु पनि आवश्यक रहेको भिडियोमा भनिएको छ । आफ्नो मोबाइलमा मोबाइल बैंकिङ एप डाउनलोड गरी कारोबार गर्नका लागि सबैलाई अनुरोध गरिएको छ । सबै कारोबार डिजिटल्ली …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकले यस वर्ष लाभांश नबाँड्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका …

पुरा पढ्नुहॊस »

फेरि घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य लगातार तेस्रो दिन घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ३०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम थियो । मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ रहेकामा आज १ लाख १४ हजार …

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरको नाफा ६० प्रतिशतले बढ्यो

काठमाडौं । तेह्रथुम पावरको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास विवरणअनुसार खुद नाफा ६० प्रतिशतले बढेको हो । पहिलो त्रैमासमा खुद नाफा २ करोड ६६ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो । गत वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (वार्षिक) १६ रुपैयाँ ६१ पैसा रहेकोमा अहिले २७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ …

पुरा पढ्नुहॊस »

नेपाली क्रिकेटको विकासको लागि इसेवा सधैं समर्पित

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ। इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो। क्यानलाई मेडिकल किट इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले हस्तान्तरण गरेका हुन्। कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद रू ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण समेत गरिएको थियो। …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकले गर्‍यो भूकम्प पीडितका लागि ५ लाख आर्थिक सहयोग

काठमाडौं । ज्योति विकास बैंकले भूकम्प पीडितका लागि ५ लाख सहयोग गरेको छ । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो । बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको विज्ञप्ति प्रकाशित गरी जनाएको छ । उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर …

पुरा पढ्नुहॊस »

भूकम्प पीडितलाई वाणिज्य बैंकको एक करोड सहयोग

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट भूकम्पबाट पीडितहरुलाई एक करोड रुपैयाँ राहत सहयोग गरेका छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग गरेको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका बैंक संचालक समितिका सदस्यको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग उपलब्ध गराउन आव्हान गर्दै आएको छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट …

पुरा पढ्नुहॊस »