Tag Archives: featured

सुन्न नसक्ने सुजल बम अभिनित ‘झिमझिम परेली’ सार्वजनिक (भिडियो)

काठमाडौं । दुवै कान नसुन्ने र बोल्न नसकन्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली’ सार्वजनिक भएको छ ।डा.डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ । वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन,अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ भने नारायण आचार्य ‘ह्याप्पी’को अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा चापागाउँमा

काठमाडौँ । प्रभु बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आप्mनो १८८ औं शाखा कार्यालयको रुपमा सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उद्घाटन गरेका हुन् । चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको महेन्द्रनगर आन्तरिक राजश्वकार्यालय एक्सटेन्सन काउण्टर

काठमाडौँ ।   ग्लोबल आइएमई बैंकले आफ्नो २९ औं एक्सटेन्सन काउण्टर आन्तरिक राजश्वकार्यालय महेन्द्रनगरमा  संचालनमा ल्याएको छ । उक्त काउण्टरको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथशर्मा (पंगेनी)ले उद्घाटन गरेका छन् । बैंकले हाल मुलकभर १ सय ३८ शाखा, १ सय ४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १ सय ६८ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको नाफा २०.६०% वृद्धि, अन्य सूचकमा यसरी ल्यायो सुधार

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा २०.६०% धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । सिटिजन्सको चुक्ता पुँजी ४.२०% ले बढोत्तरी हुँदा …

पुरा पढ्नुहॊस »

‘थाहा छैन यो जिन्दगी कता जादैँछ’मा शिल्पा (भिडियो)

काठमाडौं । गीतकार सन्तोष थापाको ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ बोलको गीत सार्वजनिक भएको छ। अन्जु पन्तको आवाजमा रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र नविन बुढाथोकीले अभिनय गरेका छन्। गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्। रामेछापको गोठगाउँमा जन्मिएका थापाको यो दोस्रो गीत हो। गीतलाई सदभाव टिभी नेपालको युट्युब  च्यानलमार्फत सार्वजनिक गरिएको छ।  

पुरा पढ्नुहॊस »

एनसीसी बैंकद्वारा युसेप नेपाल पुस्तकाल चलाउन ५ लाख सहयोग

काठमाडौं । एनसीसी बैंक भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग उपलब्ध गराईएको हो । गत असार ३० गते एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेको बैंकका प्रबक्ता बन्दना …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंक पछि हट्यो, फोर्स मर्जर नीति नआउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई बलपूर्वक मर्ज गराउनेतर्फ कस्सिएको नेपाल राष्ट्र बैंक अन्ततः पछाडि हटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति बनाउने तयारीका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपालले फोर्स मर्जरको नीति आउने बताएका थिए । साथै, गर्भनरले समयसीमा तोकेर मर्जरको लागि जोडी खोज्न सामूहिक निर्देशन दिएका थिए । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई सामूहिक …

पुरा पढ्नुहॊस »

अन्तिम चुम्बनको बहानामा प्रेमीको जिब्रो काट्ने युवती,जिब्रोको टुक्रा थुकेर भागिन्

दुनियाँमा अनाैठा घटना घट्ने गर्छन् । यस्तै अनाैठाे घटना एकजना यो घटना स्पेनको बार्सिलोनामा भएको ५ । युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो काटिदिएकी छिन् । चुम्बनको बहानामा जिब्रो काटिदिने ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । आडिया लोपेज इस्टिवे नामकी युवतीले दोश्रोपटक ब्रेकअप भएसँगै प्रेमीको जिब्रो काटिदिएकी हुन् । उनीहरुको पहिलो रिलेसनशीप सन् २०१६ मा सुरु भएको थियो । यने केवल २ महिनासम्म मात्र टिक्याे । केही …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds