सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्रचार्य नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले श्रीमती जेसमीन हाडा बज्रचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

श्रीमती हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ, होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस