Tag Archives: featured

बजाजको नयाँ शोरुम अब जाजरकोटमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जाजरकोटमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर”को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, …

पुरा पढ्नुहॊस »

मेषको ‘ढुकढुकी’मा केकीसंग रिजनको मायापिरती (भिडियोसहित)

काठमाडौँ । मेष बहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । कौशिला कार्की बस्नेत निमात्री रहेको उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । मेष बहादुर बस्नेतको शब्द तथा रुवरुप राज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा आरपी लामिछाने (रामु दाई)ले संगीत भरेका छन् । रुवरुप राज आचार्य र मेलिना राईले पहिलो पटक संगै गाएका हुन् । भिडियोमा केकी अधिकारी, रिजन …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकद्वारा दृष्टिविहीन सहयोग केन्द्रलाई कम्प्युटर हस्तान्तरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको आरटीजीएस प्रणाली सञ्चालन

काठमाडौँ । सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ । गत आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सनराइज बैंकको आरटिजीएस सुबिधा विहीबारबाट सञ्चालनमा आएको जनाइएको छ । अब बैंकका ग्राहकले नियमअनुसार आरटीजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो । २०७४ भदौ ३० गते सम्पन्न वीसौँ साधारण सभाबाट ४ वर्षका लागि सञ्चालक नियुक्त भएका जगदीशप्रसाद अग्रवालको सट्टा निजको बाँकी कार्याकालका लागि निकुञ्ज अग्रवाल सञ्चालक चयन भएका हुन् । राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जगदीश सञ्चालकबाट बाहिरिएको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।

पुरा पढ्नुहॊस »

एनआइसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा

काठमाडौं । एनआइसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका ६ स्थित पाटन शाखा विहीबार गतेदेखि सञ्चालनमा आएको हो । पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका थिए । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । एनआइसी एशिया बैंकले  मुलुकभर २९८ शाखा कार्यालय, ३ सय ५५ एटिएम, …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार खुल्ला विश्वविद्यालयको सम्पूर्ण बैंकिङ कारोबार ग्लोबल आइएमई बैंकबाट हुने भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका किर्तिपुर ब्रान्च म्यानेजर शोभा न्यौपाने र खुल्ला विश्वविद्यालयका तर्फबाट रजिष्टार कमल ढकालले हस्ताक्षर गरेका छन् । अबदेखि खुल्ला विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरुको शुल्क ग्लोबल आइएमई बैंकबाट भुक्तानी हुने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५ औं शाखा ललितपूर जिल्लाको खोकनामा सञ्चालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।  उक्त शाखाको औपचारिक समुद्घाटन पम्फा भुसालले गरेकी हुन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए । बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान …

पुरा पढ्नुहॊस »

जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने

काठमाडौं । जीवन बिमा गर्नेलाई खुसीको खबर छ । अबदेखि जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने भएको छ । बिमा समितिले बिमकको बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको हो । निर्देशिकामा भएको व्यवस्था अनुसार बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार जजीवन बिमा व्यवसायमा भएको बचत  (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि) को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नुपर्नेछ । समितिमा पेश हुन आएको बिमाङ्कीय प्रतिवेदनको आधारमा आवश्यक …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाकोे तीन नयाँ शाखा विराटनगरमा

काठमाडौँ । एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।   त्यसैगरी, विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरे ।

पुरा पढ्नुहॊस »