एनआईसी एशियाकोे तीन नयाँ शाखा विराटनगरमा

काठमाडौँ । एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।

 

त्यसैगरी, विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री