Tag Archives: featured

ज्योति लाईफको नाफा १२ करोड ४६ लाख

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार रुपैयाँ खुद नाफामा बढाएको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफामा १२ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा १२ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख …

पुरा पढ्नुहॊस »

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको थप ९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेतीदोभान …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको काउण्टर कञ्चनपुर भन्सारमा

काठमाडौं । एन आई सी एशिया बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भाद्र १ गतेबाट सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले गरे । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा …

पुरा पढ्नुहॊस »

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लगानीको शुरुवात

काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानीको शुरुवात गरेको छ । बैंकले आफ्नो लगानीको शुरुवात कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सह अगुवाई र सानीमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो । कुल परियोजना …

पुरा पढ्नुहॊस »

सानिमा लाइफको नाफा ८ करोड ९१ लाख

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आ. व. २०७४÷७५ भन्दा आव २०७५ ÷ ७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा वृद्धि गरेको छ । आ. व. २०७४ ÷ ७५ मा खुद नाफा ६ करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने आ.व.२०७५÷७६ मा ८ करोड ९१ लाख ७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४ ÷७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ६ करोड १५ लाख ७३ …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार

काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ । ७६ …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विनिमयदर, महँगियो अमेरिकी डलर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४८, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको …

पुरा पढ्नुहॊस »

नेशनल लाईफ इन्स्योरेन्सकाे वित्तीय विवरण सार्वजनिक

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो वित्तीय विवरण अनुसार ४८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ भएको थियो । यस्तै, अघिल्लो आवमा कम्पनीको खुद नाफा २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ भएको भएको थियो । कम्पनीले आव २०७४/७५ मा भन्दा आव …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds