काठमाडौं । टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज …
पुरा पढ्नुहॊस »सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान गरेको छ । उक्त इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम समापन गरेका हुन् । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको बारेमा महत्ववारे महत्व प्रकाश पारेका थिए ।
पुरा पढ्नुहॊस »रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको अभिमुखिकरण बुटवलमा
काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा समापन भयो । साथै प्रदेश नं. ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार चार सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजे देखि दिउँसो …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंककोे नयाँ शाखाहरु सल्लेरी, दोधारा चाँदनी र दिक्तेल
काठमाडाैँ । एन आई सी एशिया बैंकको शाखाहरु सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा आएको छ । बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरे । कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली क्षेत्र डोल्पोबुद्धमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको उद्घाटन गरे । उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा …
पुरा पढ्नुहॊस »एनआइसी एसिया बैंकको १०% बोनस सेयरमा भयो मूल्य समायोजन
काठमाडौं । एनआइसी एसिया बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि आइतबार यसको सेयर कारोबार प्रतिकित्ता ४०७ रुपैयाँ २७ पैसालाई आधार मानेर खुलेको छ । बैंकले गत वर्षको नाफाबाट ११.०५२६% नगद र १०% बोनस सेयर गरी कुल २१.०५२% लाभांश दिन लागेको हो । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा असोज १० गते बिहान ९ बजे सुरु हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड …
पुरा पढ्नुहॊस »प्रभु बैंकले दुई मालपोत कार्यालयमा थप्यो एक्सटेन्सन काउन्टर
काठमाडौं। प्रभु बैंकले महोत्तरीको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ। बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बराल र जलेश्वरको मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगती र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले उद्घाटन गरेका छन्। अब सेवाग्राहीहरुले अब विना झण्झट बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन्। बैंकले १९५ …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र भदौ २६ गते बाँडफाँट गरेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीको ऋणपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
पुरा पढ्नुहॊस »जनता क्यापिटलको साधारण सभाले पारित गर्यो ८ प्रतिशत लाभांश
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । जनता क्यापिटल मर्चेन्ट बैंकरहरुमध्ये आव २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न सफल भएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आव २०७५/७६ को संचालक …
पुरा पढ्नुहॊस »ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९मा नयाँ क्यामेराएक्सका क्षमता प्रदर्शित
काठमाडौं । ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ । क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो । शाङघाईमा भाद्र २५मा आयोजित गुगल डेभलपर डेज् चाइना २०१९ (जीडीडी चाइना २०१९)मा ओपोको ईमेजिङ प्रविधि र क्यामेरा एक्सद्वारा सञ्चारित रेनो १०एक्स जुम ह्याण्डसेट मार्फत प्रदर्शित गरिएको थियो । कार्यक्रम मार्फत ओपो र गूगलले नयाँ समाधान सपोर्ट गर्ने क्षमता सहितका …
पुरा पढ्नुहॊस »